Posted by: resaamfiriri June 21, 2006
Royalists Beaten Up in Kathmandu
Login in to Rate this Post:     0       ?        
के गर्ने?घुस्या खुम बहादुर जस्तो लाई अदालत ले घुस्या होइन भन्छ,कमल थापा जस्तोलाइ घर गएर आराम गरेर बस भन्छ।यो प्रजातन्त्र जनता ले ल्याएको हो,नेताहरु ले होइन,तेसै ले दोशि लाइ सजाये दिने अधिकार जनता मा पनि हुनु पर्छ।जनता ले दोशि लाइ बाटो मा कुटपिट गरेको भेट्यो,सजाय दियो।दुख को कुरा जनता लाइ अदालत बाट न्याय पाइन्छ भन्ने कुरामा बिश्वास छैन।
Read Full Discussion Thread for this article