Posted by: Tyra June 21, 2006
Chautari XVI
Login in to Rate this Post:     0       ?        
लौ म त चौतारी मा चित्रे र ठुल्नानी को नाच् हुने रे भनेर हेर्न आ त के हो शुन्ये पो छ ।अनि सानो कन्छा एक्लै फत्फत् गरेको सुन्छु नाच् गान् केहि छैन बा के हो? भएन है सानो कन्छा अब येसो गीत् सित् बजाएर नच्या झै गर्नु परो अनि बल्ल गाम्ले हरु भेला हुने हुन कि? म नि कम्मर मर्काइ दिउला प्रीति -धेरै दिन पछिआयौ नि? कत्ता बेपेत्ता हो तिमि त फना हेरे देखि हराइऔ ,के रे छ तेस्तो त्यो फिलिम् मा ह?चौतरि मै आउन बिर्सिने । कुम्ले जि- मैले त मिस् लाइ कुम्ले नाम् राखिदिनुस् है भन्या त ,तपाइ कामबहादुर् पो भैसक्नुभएछ है , जे होस् तपाइ लै कस्तो लाग्दै छ चौतरो? गालब् - सुटुक्क एक्लै भोज् खुवाउने रे,तिओ पनि मोमो भो आउन्न ,मम सुन्दा त आउआउ लागो के रे तर भोज् त सबै ले मिलमिलेर खाए को पो मिठो ! चित्रे- के हो महादेव को प्रसाद खाँदै भकुन्डो हेर्या जस्तो छ नि? मिस्- आइ मिस् यु।
Read Full Discussion Thread for this article