Posted by: world_map June 21, 2006
Chautari XVI
Login in to Rate this Post:     0       ?        
ठूल्नानीऽऽ, म यहीं छुऽऽऽ। टी.भी. मा भकुन्डोको गफ हेरेर बसिराको म त। बूढाहरू 'एनालाईसिस्' गर्दैछन्। :) आज त क्रस्पो नि नखेल्ने रे, तर मेस्सी र टेभेजले गोल हान्छन् होला। अनि यो कम्ब्याट ड्रेसमा आउने कामबहादुर (camoflaged) जी, नाचगान तपैं नि गर्नुस् है, स्वागत छ।
Read Full Discussion Thread for this article