Posted by: CaMoFLaGeD June 20, 2006
Chautari XVI
Login in to Rate this Post:     0       ?        
अर्जेन्टिना ले जिते पछि को नाँच चाँहि कुन ठाउँ मा हुने हो कुन्नि? कृपया एसो खबर पाउन पाये हामी नि दर्शक बन्न आउने थियेम् क्यारे। ठुल्नानी निकै राम्रो गरी नाँच्नु हुन्छ जस्तो छ। अझ आजै बाट तयारी मा लाग्ने भने पछि त भोलि को शो अत्ति रमाइलो होला जस्तो छ है। अनि मिस ले नि त्यस्मा प्वाइन्ट को ब्यवस्था गरि दिनु भए अरु नि राम्र राम्र कलाकार हरु हौसिने थिये कि? लौ है!!! जाग्नुस् हजुर हरु।
Read Full Discussion Thread for this article