Posted by: world_map June 20, 2006
Chautari XVI
Login in to Rate this Post:     0       ?        
:D :D ठूल्नानीले हँसायो। ल ल रातो गुलाफ अहिले नै लिन डर लाग्छ भने अहिले दिन्न, पछि मौका मिलेपछि दिम्ला! अहिले चैं नाचगान, हाँसखेल गरेर रमाईलो गरम्ला नि। म त भकुन्डो हेर्नतिर लागें। तिमी पनि अर्जेन्टीना होईन र? अब भोलि अर्जेन्टिनाले जितेपछि नाँच्नु पर्छ है! :)
Read Full Discussion Thread for this article