Posted by: uptowngal June 20, 2006
Chautari XVI
Login in to Rate this Post:     0       ?        
गोतामे - किन मलाई पहेलो कार्ड (yellow card) देखाको । त्यो झगडा गेर्ने त चित्रे हो । सबै लाई झुतो कुरा लौदै हिद छ ।लौ त्यो पहेलो कार्ड फिर्त लिनुस् त पिलिज । गालब - लौ न कहिले खिच्नु भो मेरो फोटो लौ हेर यो गालब पनि सान्कान्छा जस्तो गफ लौदै हिद छौ । तल्लो घर् कि सान्कन्चि र् म (थुल्नानि) मा मेसो पौनु भयेन जस्तो चैन। लौ चस्मा लौनु पर्ल जस्तो च नि गालब् ज्यो।
Read Full Discussion Thread for this article