Posted by: gaalab June 20, 2006
Chautari XVI
Login in to Rate this Post:     0       ?        
ठुल्नानी -- मैले त तिम्रै फोटो खिच्या जस्तो लाग्छ, प्रिन्ट चाहिं अर्कैको आएछ कि क्या हो? त्यो कसरी सम्भव छ हो? तल्लो घरकी सान्कान्छी हो त्यो भन्छ्यौ, हो कि हैन सान्कान्छालाई सोधे त थाहा भैहाल्छ नि! ए सान्कान्छा! -- तिमी जन-आन्दोलनताका नेपाल गएर हस्पिटलमा स्वयंसेवक भएका थियौ क्यारे! त्यही बेलाँ लप-सप गरेर बिहा गर्न भ्यायौ कि क्या हो? सान्कान्छीको जब यहाँ कुरा निस्कियो। ल है ठुल्नानीले गफ देकी हुन् कि सान्कान्छाले अँझै हाम्लाई थाहा नदेको हो, कुरा गडबड छ। तितौरी -- अब, माफ भाको फि ले भोज ख्वाउँदै हिंडे मास्टर्नी साहेबले छात्रबृत्ति रद्द गर्दिनु हुन्छ। त्यही भएर सार्वजनिक रुपमा नभन। चौतारीमा मेला लागेको बेलामा सुटुक्क खाउली। भन के खाने? चिउरा-तरकारी कि म:म?
Read Full Discussion Thread for this article