Posted by: Tyra June 16, 2006
Login in to Rate this Post:
0
?
आहा इन्द्रेणी ले कस्तो राम्रो गीत गाएको लौ न
साझा को चौतरि मा
सङिनि ले आखा छोपेको
आउछ् अझै झझल्को
साझा ........
लुकामरि खलेको बन पाखा मा
खेल्ने गर्थिउ सानै मा
ल...ल.....ल.....
इन्द्रेणि म त यो गीत् सुन्यो कि खुट्टा उठि हाल्छ के नाच्न ।
अनि तिमि लाइ तितौरा पठाइ दिए को थिए नि पायौ?
ठुल्नानि मैले त बिर्सिर हजिर् पो भनिछु बन्द इस्कुल् मा गएर, नानि देखि लागे को बानि ,तिमि ले भन्दा पो लाज् लागो बेस्सरि। धत्।