Posted by: Nepal ko chora June 16, 2006
Login in to Rate this Post:
0
?
ओहो चौतारीमा टन्न गाम्लेहरु जम्मा भका रहेछन नि आज त।
जम्मै गाम्लेहरु लै नमस्ते है।
पहिला त हाजिरनै गर्नु पर्यो।
रोल नम्बर : २१ नेप्चे
यस मिस
(२-४ दिन स्कुल आको थिन, नाम त काटिएको छैन होला क्यारे)
आफुलाइ नि फुटबलको जोरोले सताको छ के गर्नु? मन थाम्न सक्ने भए पो। अफिसमा नि काम गर्दै फुटबल हेर्छु म त। स्कुल १ महिना लाइ छुट्टी भएछ आनन्द भयो। मज्जा ले फुटबल हेर्दै बस्नु पर्ला। मलाइ त अर्गेन्टिना र ब्राजिल को फाइनल म्याच हेर्न मन छ, हेरुम के हुन्छ।
खै कस्ले सोधेको थियो "सुन्दरी" भनेको बादरनी हो भनेर? हो हो सुन्दरी भनेको बादरनी नै हो।