Posted by: santoshgiri June 15, 2006
UNTOUCHABILITY FREE NEPAL....wow!!!
Login in to Rate this Post:     0       ?        
Done....? That's it ! Time for Conclusion? साझा घोषणापत्र २०६३ लिखितम आगे आजका शुभ दिनमा यस् थ्रेडमा सहभागी हुनु हुने सम्पूर्ण महानुभावहरु तकसिल बमोजिम्को निष्कर्शमा पुगिलियौ । तपशिल माथि उल्लेखित बस्तुस्थिती को अध्ययन गरी ठोस् निकास् निकाल्न आजैका मिती म सम्पुर्न सहभागि ब्यक्ती हरु को योगदान लाई कदर गर्दै, साझा । कम बाट सदाका लागि छुवाछुत जन्य भावना निर्मुल गरिलियौ । बाया किनाराका साक्षि सदर् , ब्यहोरा ठिक् साचो छ, झुट्ठा फरक् छैन , झुट्ठा ठहरे सहौला बुझाउला। इति सम्बत् २०६३ साल् अशाढ् महिना २ गते रोज् ५ शुभम्
Read Full Discussion Thread for this article