Posted by: Gautam B. June 13, 2006
Chautari XVI
Login in to Rate this Post:     0       ?        
काका कता हराए भनेको त जरामुनीमा पुगेर फूटबल पो खेल्दै रचन् शेर खाँ ! काकाले दामी एक गोल हाने क्रोएसियालाई! जरामुनीमा बबे, भउते र काकाको खुब जमिराख्या होला बिजुली पानी। यस्सो फुटा सुटा हाल न बबे दाइ।
Read Full Discussion Thread for this article