Posted by: Foe_4_mysty June 13, 2006
Chautari XVI
Login in to Rate this Post:     0       ?        
आज स्कुल बन्द हो? ल जा म त स्कुल बन्द भएको बेलामा पो आइ पुगेछु स्कुल । स्कुल सुरुभएर बन्द भएको कि सुरु नहुँदै बन्द भएको ? मिस् अब देखि सुचना दिने गर्नुस् है पहिलो दिन मा नै । झन स्विट्जर्ल्यान्ड र फ्रान्स को खेल हेर्न छोडेर यहाँ एत्रो टाढा स्कुल आएको त बन्द रे ? अब स्कुल बन्द भए पछी के गर्ने त, छिट्टो छिट्टो घर गएर ब्राजिल र क्रोएसिया को खेल हेर्न पर्‍यो । खेल पनि कस्तो लेट नाइट भन्या, ३ बजे सुरु हुन्छ भोली क्लास् मा निदाए भने माफि हुन्छ होला नि मिस् हैन ? ल म चै लागे है बाइ बाइ
Read Full Discussion Thread for this article