Posted by: Dada_Giri June 1, 2006
Chautari XVI
Login in to Rate this Post:     0       ?        
"हजुरले भन्नु भो नि, हो तेइ ठीक लाओ के दादा मलाई..." म केइ बोलेकै छैन. चिन्नु न जान्नु एकैचोटि यस्ता कुरा गर्छ बा. को हो यो मुन्छे मैले चिनिन. हाताँ गुलेली लिएर पालि हालेको टोपी लाऽर पोखरीका डिलाँ उब्बेको त हाम्रै बबे पो रे'छ हाम्रै बबे रेछ. मैले ताधि के कुरो उठाथेँ भुने चौपारीयाँ यी हाम्रा गामका डाँग्रेका चल्ला खानीलाई झेलमा हाल्न पर्च भुनेर मार सातो टिपेको थिएँ. गुलेली काखितिर लुकाउँदै बबेले भला कुसारि सुर ग-यो. मैले देखेँ, नदेखे जस्तो गरेँ तर केइ बोलिन. ...
Read Full Discussion Thread for this article