Posted by: miss_ me May 31, 2006
Chautari XVI
Login in to Rate this Post:     0       ?        
पोलटिस नभएर आँप खान लाई भोट दिएको भए त ठिकै छ नि । ठुल्नानी चित्रे तिमीलाई आँप किनेर दिने रे । तिमी चित्रेलाई जत्ति नि भोट दिन पाउछौ अब । मेरो नि भोट आँप मै गयो । मैले त १२ पटक दिए है चित्रे भाइ । अब एक दर्जन आँप किनेर पठाइदेऊ :D :D
Read Full Discussion Thread for this article