Posted by: world_map May 31, 2006
Chautari XVI
Login in to Rate this Post:     0       ?        
मास्टर्नी दिदी, ठूल्नानीले त आँप मीठ्ठो लाग्ने भएर पो आँपमा भोट राख्न लागेकी नि, कहाँ पोलिटिस् गर्न ला' हो र? आफूलाई मन पर्या फल खान पाम्ने त बाल अधिकार नै होइन र भन्या? ठूल्नानीले मलाई भोट हालिन् भने म चैं नोट हालेर उनलाई आँप खुवाउँछु नि। :)
Read Full Discussion Thread for this article