Posted by: miss_ me May 31, 2006
Chautari XVI
Login in to Rate this Post:     0       ?        
गौतमजी!!! खुसि लाग्यो छोरीको छिटो छिटो प्रगति भैरा'को सुनेर। हो नि गौतमजी, आर्या उस्को बाउ जस्तो लाग्यो मलाई पनि तर छवि त 'मा' को पनि लुकेको होला सायद :) आर्याले कान निमोठदि रहिछन र पो उनको बाउ चौतारीमा आउन छोडेको रे'छ:P ल भाउजूलाई फेरि पनि बधाइ छ है त जून जस्ति छोरीको जनम दिइको मा। ए! गलाव फि:माफ गर्ने भए अन्तरवार्ताकोलागि तयार. हुनुहुन्छ त ? ल भन्नु पर्यो--- स्कूल पढदा वन कुखुरो लखेट्न गयो कि गएन? मार्साबलाई गालि गर्ने नाम राख्यो कि राखेन? वर्षायाम मा बारिमा काक्रो चोर्न गयो कि गएन? हाफछुट्टि पछि खोलामा पौडि खेल्न गयो कि गएन? गृहकार्य गर्न छोडी खोपि खेल्न गयो कि गएन? एक एक को जवाफ दिनु पर्छ है । मैले सोचेको जस्तो जवाफ आएमा फि: माफ:D :D :D ठूल्नानीले भोट दिन पाउदैन है भन्द्याछु
Read Full Discussion Thread for this article