Posted by: uptowngal May 31, 2006
Chautari XVI
Login in to Rate this Post:     0       ?        
ए मैले त छोरा हो कि छोरी चिन्नै सकिन । लौ छोरा छोरी दुबै आँखाको तारो हुन । तसै ले छोरी त झन लक्ष्मी हुन्न । फेरी पनि लक्ष्मी भित्रेको म बधाई छ । चित्रे धन्यवाद । चित्रे मलाई नि आप मित्तो लाग्छ । मेरो भोत् त आप् मनै जन्च।
Read Full Discussion Thread for this article