Posted by: Dada_Giri May 29, 2006
Chautari XVI
Login in to Rate this Post:     0       ?        
"तो ता अब यसो हो...तो ता अब यसो हो...भनुम् न अब..." म बोल्न खोज्दै थिएँ चौतारीयाँ ट्वाक्क हाम्रो मिस्टे भाइ पुनि आइपुगेछन्. "ठीकै छ मिस्टे निप्पपोन तिरको हालखबर पनि. अब यता नि लोकतन्तर आयो संस्थैपिच्छे लोकतन्तर छिरेर चुनाउमा प्रतिपक्षलाई हरा्म्न सजिलो भा छ. जो आफ्ना बिरुद्दाँ चुनाउ उठ्न खोज्छ उसलाई तो लोके हैन मण्डल हो भुनेसी चुनाउ जित्न सजिलो भा छ." के भन्न खोज्दैथिएँ रे मैले मर्लक्कै बिर्सेँछु. ए! "तो ता अब यसो हो...तो ता अब यसो हो...भनुम् न अब... चौतारीयाँ अलिअलि सेउसी फोटु नि टाँस्न पाम्नी अर्न पर्च कि मुन्छे बढाम्नलाई. मास्टर्नी नानीको के विचार छ कुन्नि. रिसानी माफ पाम्. मास्टर्नी नानी र पिरतीजी रिसाए जस्तो अर्नी भौतेले टाँसे जस्तो गर्नी नि."
Read Full Discussion Thread for this article