Posted by: Bob Dai May 29, 2006
Chautari XVI
Login in to Rate this Post:     0       ?        
होईन यो मुसी(Mysty) के भन्छे? आउने बित्तिकै गँजेडी भन्छे बा? म विद्यार्थी नै हो । रोल नं ० । अनि दादाले राम्रो कुरा गरे एस्पाली । राजनीति त हुनै परो नि गाँठे! एस्सो गपसप गर्न त रमाइलोनै हुन्च नि शेरखाँ । अनि यो अम्रिकाने के भा हँ? अम्रिकामै जन्म्याथ्यो जस्तो छ । त्यो नाङगे मुन्छे को मुलुकाँ जन्मेछी के गरोस् बिचरो? ऐलेबाटै लबाइ त्यस्तो छ बिचराओ । अब चौतारीआँ आएसी केई परिवर्तन हुन्च कि हेरुम्! लौ म ऐलेलाई गएँ । अचेल शहराँ सानो कुखुरा-सुखुरा बेच्ने काम सुरु अरेकोले अलिक् बिजी छु । अब गाम्लेले हेप्न थाल्या भर मैले नि एस्सो गरिखान खोज्या नि! लौ त घाम अस्ताउने बेलाँ ठ्याक्क आइपुगुम्ला है चौतारीआँ आराम अर्न । बबे!
Read Full Discussion Thread for this article