Posted by: Dada_Giri May 29, 2006
Chautari XVI
Login in to Rate this Post:     0       ?        
हौसला समितिको सुझाव- १-शिलक हाल्नी मुन्छेले पहिला यहिँ शिलक हाल्नु पर्ने, अनि शिलक बासि भएसी बल्ल अपुर ठाममा टाँस्न पाम्नी २-अब उपरान्त चौतारीयाँ राजनैतिक भाषण अर्न पाइने, सम्बिधान सभाको चुनाउको प्रचार प्रसारका पम्पलेट टाँस्नमा छुट ३-कथा, कवित, मुउतक हाल्नी मुन्छेले पहिला यहिँ हाल्नु पर्ने, अनि बासि भएसी बल्ल अपुर ठाममा टाँस्न पाम्नी
Read Full Discussion Thread for this article