Posted by: Bhaute May 28, 2006
Lady Wanted For Marriage Purpose !
Login in to Rate this Post:     0       ?        
पान्डे-भाइ (उचाइ मेरो भन्दा अल्केतिले सानो रे'छ के, त्यै भ'र भाइ भन्या :p); कोहि मुर्गी फस्यो भने मलाई पनि खबर गर्नु ल। म पनि ३-पुस्ते टाँसुम्ला यैँ। :p :p :D j/k केटाहरुको मात्र के यस्तो बिजोग गाँठे। ए केटी हो, तिमेरुले नि सुचना निकाल न, यसो दर्खास्त मात्र हाल्न पाए नि मन हलुका हुन्थ्यो। :-) सिरियस्ली, पान्डे मित्रलाई शुभकामना छ ल !
Read Full Discussion Thread for this article