Posted by: Bhaute May 28, 2006
Happy Bday metrixrose aka ledyinred
Login in to Rate this Post:     0       ?        
कालीको जन्म-दिन आज ? :p :D उफ ! ! !, मेरो त बोलचाल छैन, पानी बाराबार भा'छ। :( :( लु, इन्डी, मेरो तर्फबाट पनि ह्याप्पी-बर्थडे भनिदेउ है, रातो नाना लगाउने नानीलाई। :-) हुन त भैगो भो, यस्तो बिशेष दिनमा पनि के अरुको मुखबाट शुभकामना भन्नु, म आफै ढोकाबाटै भए पनि शुभकामना भनेर फर्किन्छु भो ! :p म्याउटिस आका पुष्पपुरी, जन्मदिनको धेरै धेरै शुभकामना ल ! अब त तिमी ठुली भयौ नानु। धेरै धेरै प्रगति गर्नु यो बर्ष। भोलि पर्सि ठूली-मान्छे भए पछि हामीलाई नबिर्सिनु है। :-)
Read Full Discussion Thread for this article