Posted by: Tyra May 28, 2006
Chautari XVI
Login in to Rate this Post:     0       ?        
गुरुआमा लाइ चिट्ठी नमस्कार गुरुआमा! बिषय -:नाम फेरी पाउ गुरुआमा तपाईं ले राखिदिएको तिर कुमारी नाम सुन्दा साह्रै चुचो, छुचो जस्तो लाग्ने भएको हुँदा मेरो नाम तिर कुमारी बाट तिरा,ता रा, तितौरा अथवा अरु कुनै राखी पाउ । रोल न २२ तिर कुमारी
Read Full Discussion Thread for this article