Posted by: Bob Dai May 27, 2006
Chautari XVI
Login in to Rate this Post:     0       ?        
एकचोटिलाई माफ गरिदिम्ला, तर ए तित्रे बज्या, त्यसरी मुटुनै कटक्क खाने गरेर नभन्न! छोराछोरीको तिर्सना भएर पो गाली गर्या त तोलाई । अब तेस्तरी जबाफ फर्काउन्छस भने ठिकै छ । बबे!
Read Full Discussion Thread for this article