Posted by: world_map May 27, 2006
Chautari XVI
Login in to Rate this Post:     0       ?        
ए लौन! यो बब दाई त टन्न गाँजा खा'र, आँखा राता राता पार्दै मलाई पिटूँला झैं पो गर्दैछन् बा! हैन तपैंको गुरू भौतेकाजी कता हराछन् भन्या? ए भौते गुरू, तपैंको चेला बम्बहादुर बूढाथोकीलाई चाँडै सम्हाल्न आम्नु परो, हामी साना कछ्याका बिद्यार्थीलाई तर्साउँदै हिड्न थाले। हिजो मैले चौतारी ईस्कूलको पर्धान अद्यापक नेपे दाजीलाई बनाउनु पर्छ भनेको थिएँ, त्यै रीस पोख्दैछन् गाँठे। अब बब दाई त विद्यार्थी पनि, हेड सर पनि कसरी एकै चोटि हुन सक्छन् त? बरू पशुपतिको वृद्दाश्रममा पर्मुख प्रबन्धकको ठाउँ खाली छ भन्ने सुनेको थें, तीं आप्लाई गरी हेर्ने हो कि बोब दाई? गाँजा त एकदाम फिरी पाईन्छ नि त्याँ, तपैंलाई त स्वर्ग जस्तै लाग्ला पशुपति! :)
Read Full Discussion Thread for this article