Posted by: Bhaute May 26, 2006
Chautari XV
Login in to Rate this Post:     0       ?        
ओइ बबेदाई, तिमीत डरलाग्दा मुन्छे पो र'चौ त। खोकिलाँ चक्कु सक्कु लुका'र आम्ने त हैन किलासाँ ? फेरि होमोक गरेन भुनेर गालि अर्दा चक्कु निकाल्न लाग्यौ भुने त म फेरि हाताँ चप्पल ले'र पटुका समाएर भाग्नु परो भने त लाजैको मर्नु हुन्छ गाठेँ। हाम्रो परौढ कक्छेमा पनि पहिले आचार सम्हिता बनाम्नु परो। नत्र त म किलासको जिम्मा लिन सउदिन है, भुन्दयाछु अहिले नै।
Read Full Discussion Thread for this article