Posted by: Criminal May 26, 2006
Chautari XV
Login in to Rate this Post:     0       ?        
प्रधानाअध्यापक मलाई बनाउनु परो शेरखाँ । ति तितराबितरालाईपढाऊन केका आइतवार? टिनकल टिनकल लितिल इस्तार भन्न आइहाल्छ केरे, अब चि मुसी चि त अहिले पनि कन्ठै छ । एस्सो केटा-केटीतिर मन लगार गाँजाको लत छोड्नु परो क्या भौते । एस्सो प्रस्ताब स्विकार्य बनाम्नु परो । आफु त केटा-केटी नभाको मुन्छे परो केरे! न गाम्ले ले हेला गर्ने हुन् कि? बिहे भाको १० दिनै नबित्दै स्वास्निले छोडेर गाथी । खोइ ? के बुझ्लान गाम्ले ले ? ल ज होस्! एत्ती गरिदयाओ, म बुढो खुशी हुन्छु ।
Read Full Discussion Thread for this article