Posted by: Bhaute May 26, 2006
Chautari XV
Login in to Rate this Post:     0       ?        
मास्टर्नी दिदी, परौढ कक्छे जस्तै चरिनङ्रे-फुच्ची (Nails) को लागि पनि चाइल्ड-केयर खोल्न इजाजत चाहियो। :-) मास्टरमा चैँ नेप्चेलाई नियुक्ति अर्नु पर्ला।:p बरु तिनेरु मामा-भान्जी नि परे। फेरि परिक्षा नै नलि'कन पास अर्देला नेप्चेले त। बेला-बेलामा हजुरले नि निगरानी गरिसियोस है। :-) यो पिर्ती-भान्जीलाई त हामिल्थानको सप्पै कुरा थाहरे'छ। मेरो पनि नालिवेली सप्पै थाह छ जस्तो छ। म त अब चुप लाग्नुपर्ला जस्तो मानेँ गाँठे। डर लाग्यो धेरै बक-बक अर्न। :-)
Read Full Discussion Thread for this article