Posted by: Pretty May 26, 2006
Chautari XV
Login in to Rate this Post:     0       ?        
हेर चित्रेले कति कुरा बनाउन जानेको, ल टिकस् पठाउनु पर्यो अनि भनौला चित्रे त साच्चैको चित्रे नै रहेछ भनेर। कुरै हो चित्रेको :) आहा कति रमाइलो हुने भयो ठुल्नानी पनि आउने रे । हुन्छ म चाँही जिनश पैट र रातो बुलोस् लगाउँला :)। साच्चै अरु चौतारीका साथीहरु कता लागेछन्?
Read Full Discussion Thread for this article