Posted by: world_map May 26, 2006
Chautari XV
Login in to Rate this Post:     0       ?        
पिरती जी, कहाँ मैले त्यस्तो सम्झेर बोलाको हो र, साँच्चिकै बोलाको हो क्या। म टिकस पठाईदिम् कि हजूरहरूलाई? फेरी मेरो घर त्यति टाढा पनि कहाँ छ र? त्यहाँबाट यौटा ठूलो पोखरी तरेपछी पहिलो टापूमै हो क्यारे। कि डुंगामा आम्नुस् कि हवाईजहाजाँ आउनुस्। म त पौडेरै त्याँ आउने विचार गर्दैछु कुनै दिन। :) मास्टर्नी दिदी आज कता जानु भो, देखै पर्नु भएन त। अनि भौते, नेप्चे पनि गायब छन्!
Read Full Discussion Thread for this article