Posted by: Pretty May 26, 2006
Chautari XV
Login in to Rate this Post:     0       ?        
आफ्नो त अझै ५ घण्टा बाकी छ अपिसमा, अनि त कति मजा विकेन्ड्!!! आज फना हेर्न जाने है ठुल्नानी आउ तिमि पनि। छोड्देउ नजाउ त्यो चित्रे को पार्टीमा, सारै टाढा छ के उस्को घर। बोलाएनि को आउछ र भनेर बोलाको हो उस्ले, कम्ताको छैन। सर्पो नि मर्यो लौरो नि भाचिएन भनेको यहि हो के। बरु मास्टर्नी दिदिलाइ नि लिएर आउ, म त भन्दिन वहालाइ, गालि गर्ने हो कि फेरि कता सिनिमा हेर्न जान लाका पढ्न छोडेर, अझ मलाइ सुद्ध बोलाउने भनेर।।। तिर कुमारी पनि जाने हो कि? हो मामा मलाई थाहा छ वहाहरु अमरिका गएको कुरो, म त आएको थिएँ नि त्यहाँ वाहाहरुको घरमा अनि पसलमा :)
Read Full Discussion Thread for this article