Posted by: world_map May 26, 2006
Chautari XV
Login in to Rate this Post:     0       ?        
तिमीलाई त सँधैं स्वागत छ क्या ठूल्नानी, अनि सप्पै चौतारीका गाम्लेहरूलाई पनि। मैले निम्तो भनेर दिईराख्नै पर्दैन, भोज छ भनेपछि 'अटोम्याटिक' निम्तो भैहाल्छ। आहा! आज त कति राम्रो घाम लागेको, मनै आनन्द भो!
Read Full Discussion Thread for this article