Posted by: world_map May 26, 2006
Chautari XV
Login in to Rate this Post:     0       ?        
लौ, मा पनि हाजिर, रोल नं ८, चित्रेऽऽऽऽऽ हजूऽऽऽऽर मास्टर्नी दिदीऽऽऽऽ हरेक शुक्रवार मलाई हल्का टाउको दु्ख्ने गर्छ, आज पनि दुखेकोले यसो आराम गर्दै थिएँ, कहाँ भकुन्डो खेल्नु नि ठूल्नानी! आज त नपढ्ने है, वीकएन्डमा पनि कोही पढ्छ? आज साँझमा त रमाइलो गर्नु पर्छ। पार्टी!!!
Read Full Discussion Thread for this article