Posted by: uptowngal May 26, 2006
Chautari XV
Login in to Rate this Post:     0       ?        
लु म हजिर भए रोल # ६ ठुल्नानी हजिर मिस् सबै जना के के भाति लेखेक हुन् कुन्नि । खै आफुलाई त राम्रो सँग पढ्नु आउँदैन । चित्रे पढ्ने बेलामा भकुन्दो खेल्दै बस्छ अनि कता बाट गणित आउछ त ।
Read Full Discussion Thread for this article