Posted by: Dada_Giri May 26, 2006
Chautari XV
Login in to Rate this Post:     0       ?        
कुरो के भन्देखि, आज गालउ आइरछन् हाम्रा घराँ. अहिले म यता अड्डातिर लागेँ केरे, गालउ त टोक्यो धरहरातिर जाने रे. कोसित हो कसैले नसुन्नी अरी सुटुक्क भन्दिम? अस्ति नारनका पुजाँ(NRN Japan Conference) आफ्नै जि. बि. एस्. कि किलाँसमेट्नी केटी भेटेछन् है. ओ हो खुशी भेर. पशुपतिओ जात्रा सिध्राओ बेपार अरम भुनेर मेरा घराँ पसेका हुन्. आज त तेसैसित घुम्न जानी योजना रेछ जस्तो मानिचू. केही प्रगति विवरण फुत्काउन सकेँ भने भरे टाँस्छु नि. ए नमे, **** **** चिन्छौ? *** *** *** अहिलेलाई फाटम् है त.
Read Full Discussion Thread for this article