Posted by: RajaHarischandra May 25, 2006
Deuba (Royal Agent forever)
Login in to Rate this Post:     0       ?        
देउवा, गिरिजा, माधब नेपाल हरुको गणतन्त्र प्रतिको समर्थन " मत यस्तो हैन हजुर समयले जोगि बनायो" भन्ने गित जस्तै हो। यिनिहरु कुनै पनि भित्र मन बाट गणतन्त्रबादि बन्दैनन। आन्दोलनको राप धान्न नसकेर मत्र खरानि धसेका हुन-नया गणतन्त्रबादि हुनलाइ।
Read Full Discussion Thread for this article