Posted by: Bob Dai May 25, 2006
Chautari XV
Login in to Rate this Post:     0       ?        
ए भौतेकाजी! (गाँजा तान्दै) सक्छौ भने प्रौढशिक्षा सन्चालन गर, होइन भने म इस्कूल तोड्फोड गर्न आम्छु । के सोचेका छौ ए यो बबेलाई? मान्छे मारेको माम्लामा १० बसन्त जेलमा बितार आ हो शेरखाँ! (गाँजा तान्दै)(आँखा रातो रातो पार्दै) गाँजा लाएको भनेर नसोच गाम्लेहो! यहाँ बबेको इज्जतको सवाल छ। लौ चाँडो डिसिजन लिनु परो मास्टर्नि-नानी। कि भौते छैन कि बबे छैन लौजा!
Read Full Discussion Thread for this article