Posted by: Nepal ko chora May 25, 2006
Chautari XV
Login in to Rate this Post:     0       ?        
मास्टर्नी दिदी भान्जिहरु सङ घुम्न जानु भयो कि भनेर भनेको त दिदी त टुप्लुक्क आइपुग्नु भयेछ चौतारी मै। हैन हौ के यि नानाथरि काण्डको कुरा गरेको - काठ्मान्डुको नर्सिङहोम र बुटवल को काण्ड? कुरा बुझे त मरिजाम। आफुलाइ त रामायाणको बाल कान्ड अनि किस्किन्धा काण्ड मात्र था छ। :) काठ्मान्डुको नर्सिङहोम र बुटवल को काण्ड त थिएन त मैले पढेको रामायण मा त। कि मैले पढेको रामायण OLD VERSION को पर्यो? :P
Read Full Discussion Thread for this article