Posted by: world_map May 25, 2006
Chautari XV
Login in to Rate this Post:     0       ?        
ल मै लेख्दिन्छू रोल नं को लिस्ट, मैले संझेसम्म। कोही छुटेको भए हात उठाउने है! रोल नं १) नमे २) ३) आइते ४) ५) प्रिती ६) ठूल्नानी ७) ८) चित्रे ९) साहिंला १०) ११) १२) १३) १४) २०) यामे २१) नेप्चे २२) तिरा प्रौढ शिक्षा ०) बब दाई १) जिम्माल बूढा (माफ गर्नुस्, माईला) :) क-कसको नाम छुट्यो, फिस तिर्ने र नाम लेखाउनेऽऽऽऽऽऽ।
Read Full Discussion Thread for this article