Posted by: Nepal ko chora May 25, 2006
Chautari XV
Login in to Rate this Post:     0       ?        
टाइरा लाइ स्वागत छ चौतारी मा ! नाम लेख्न त मास्टर्नी दिदीलाइ नै भन्नु पर्छ। रोल नम्बर चाइ आफैले लिने हो, आफु लाइ जति मन पर्छ तेति। म नै हो क्यारे चौतारी स्कुलको सबैभन्दा नया बिध्यर्थी, मेरो २१ भए पछि तपाइको २२ हुनु पर्ने पालो अनुसार त। गाम्ले भासामा लेख्न चाइ चित्रेले भने जस्तै गर्नुस, गारो छैन। आज कता जानु भयेछ मास्टर्नी दिदी? भान्जीहरु लाइ लिएर घुम्न त जनु भएन कतै? :)
Read Full Discussion Thread for this article