Posted by: miss_ me May 25, 2006
Chautari XV
Login in to Rate this Post:     0       ?        
भउते मलाइ कारवाहि गर्ने ???!!!!! के सुन्न पर्यो? निर्वाचन आयुक्त को मुख बाट। किन पद बाट वर्खास्त हुनुभो कि कसो भउतेभाइ । कत्रो ढाह गरेको।मलाइ हटाएर चौतारीको पाठशालामा पढाउने विचार गरेको होला मरिजाम त्यस्तो हुन दिएत के मेरो भुरा भुरीले मैले भनेको मान्छन के ।बुटवल को काण्ड जस्तो हालत गर्देलान अलि विचार गर्नु भन्द्याछु है :P बरु चुप चाप लाग्ने भए प्रौढशिक्षा तपाइ को जिम्मा भो के रे दुइजना भाको छ विद्यार्थि। सजिलो छ पढाउन सर्को (गाजा) र धर्को(गीत) ताने पुग्छ। बब रोलनं ० र बिर्खे माइला रोलनं १ :) तिराजी नाम त लेखीहाल्यो
Read Full Discussion Thread for this article