Posted by: Pretty May 25, 2006
Chautari XV
Login in to Rate this Post:     0       ?        
रोल नम्बर ५ --> हजुर गुरुआमा टाइरा स्वागत छ चौतारी मा रोल नम्बर त आँफैले लिने हो मास्टर्नी दिदिले भन्नुभा । जुन् नम्बर मन पर्छ त्यही रे, मास्टर्नी दिदि पनि कता हराउनु भएको हो खै? ए मामा ह्यामिल्थान को मल् मा त्यो अन्सारीजी को पिट्टा बजाज् भन्ने थियो, चिन्याछ?
Read Full Discussion Thread for this article