Posted by: Nepal ko chora May 25, 2006
Chautari XV
Login in to Rate this Post:     0       ?        
हैन ए भाउते गुरु, के स्वाठ कुरा गरेको? अब त्यहाबाट हाच्छिउँ गरेर यहा त पात पनि हल्लिन्न के। बरु भन्कुबारे तिर फर्केर हाच्छिउँ गरे पनि हावाले ह्यामिल्थान तिर नै लैजाला बरु। :D :P चित्रेलाइ म्याथ सिकाउने ठुल्नानी किन डराको नि? खुरुक्क जवाफ देउ न त प्रस्नको। सहि जवाफ दिए त के को कान उखेल्न पाउनु नि। लु म नै मदत गरि दिन्छु तिमि लाइ। भाउते गुरुको प्रस्नको सहि जवाफ हो - ३६ रोल नम्बर - २१ नेप्चे यस मिस :)
Read Full Discussion Thread for this article