Posted by: uptowngal May 25, 2006
Chautari XV
Login in to Rate this Post:     0       ?        
चित्रे तिमी धरै अल्छि भाको छौ । खै अस्ती मैले लेक्देको त्यो २ x १ =२ भौते तिमी कस्तो निस्थुती । मेरो कान को जरा तन्यो भेने मलाई दुक्छ । अनि म धुरु धुरु रुन्छु नि । बोब दाई आज भोली कता हरौनु ह्बको कुन्नी । पसुपति म बसेर हुका तान्दै हो कि क्या हो ।
Read Full Discussion Thread for this article