Posted by: himalhimal May 25, 2006
VOLUNTEERS NEEDED TO SAVE NEPAL
Login in to Rate this Post:     0       ?        
साथी हो, पूर्ण लोकतन्त्रमा पूर्ण प्रजान्त्र हुनुपर्छ, पूर्ण प्रजन्त्रमा कुनै पनि नियम् कानूनले अधिकारहरुलाई उपयोग गर्न असजिलो हुनु हुदैन। पहिला हिन्दु राज्य हुँदा अरु धर्माबलम्बि हरुलाइ के असजिलो थियो? र अब निरपेक्ष्य हुँदा हिन्दुहरुलाइ के असजिलो पर्न आयो? यि सबै कुरा राजनितिग्ँय हरु ले नागरकरुलाइ manipulate गरेर फाइदा लिने कुरा हुन। म हिन्दु हुँ, हिन्दु भयेकोमा म गर्ब गर्छु तेस्तै अरु आस्था का मानिसहरु गर्छन। धर्म, रङ्ग, जात् जस्ता बिषय सारै sensative कुरा हुन्। तेसो हुँदा एस्ता बिषयमा छलफल गर्नु भन्दा देशमा नव स्थापित् लोकतन्त्र लाइ दरो बनाएर कसरि भावि पुस्ता को भविश्य सुरक्ष्यित बनाउन सकिन्छ भनेर बुद्धि लाँउ, अब नाक(जात्), रङ्ग,(मदिसे पाहाडे) वा धर्म को नाममा झगडा गर्ने समय छैन, हामि नेपालि हौँ मात्र सम्झनु पर्छ। जय होस
Read Full Discussion Thread for this article