Posted by: nepesahila May 24, 2006
Calling all SHIVA Bhaktas
Login in to Rate this Post:     0       ?        
तपाइ त जती पनि कुरा गर्न सक्ने खाल्को मान्छे लाग्यो मलाइ त। तर के गर्ने हेर्नुस न, यहां भगवानको आराधना भैराखेको ठाउमा हाम्ले त हाम्रै आराधना पो गर्न थाल्यौं। त्यसैले, बरु अर्कै धागो गरौं गर्नै परे, तर यहां चाहिं क्षमा पाउ है त।
Read Full Discussion Thread for this article