Posted by: Bhaute May 24, 2006
Chautari XV
Login in to Rate this Post:     0       ?        
मास्टर्नी दिदी सारै अल्छि हुनुभा'छ अचेल। केटा-केटीहरुलाई आफै पढ्न लगा'र आफू चैँ अपिस-कोठामा कुर्चीमै निधाउनुहुन्छ भन्ने सुनेको थिएँ। त्यै भ'र त्यो चित्रेले २को गुना पनि त्यति भा'ति बिगारेको। कुरो साँचो हो भने अब कि सन्चालक समितिको बैठक बस्न परो, मिसलाई के कार्वाही गर्ने भनेर। कि काठ्मान्डुको नर्सिङहोमलाई जस्तै कार्बाही गर्नु परो। :P ए भान्जी, यता ह्यामिल्थान तिर फेर्केर ठूलो ठूलो सास फेर्छेउ कि के हो तिमीले? मलाई त तिम्रै रुघा सरे जस्तो छ। :-) बरु कैले काहीँ उता भन्कुबारे तिर पनि फर्केर हाच्छिउँ गरेदेउ न जोडले। त्यो नेप्चे सारै फुर फुर गरिरा'छ, त्यसलाई पनि रुघाले २-४ दिन लडाओस अनि थाह पाउँछ। :P :D थुल्ननी, जत्तिको तत्ति, तत्तिको आधा, त्यसको पनि आधा, एक जोडे सय कति हो ? लु भन। नत्र तिम्रा कानका जरा उखेलेर पिपलको पातमा राखेर बन भयँरलाई चढाउछु मैले । :-) :D :D :P :-) -भउते
Read Full Discussion Thread for this article