Posted by: nepesahila May 24, 2006
Calling all SHIVA Bhaktas
Login in to Rate this Post:     0       ?        
अब, देश अनुसारको भेष टाउको अनुसारको केश, त गर्नै पर्यो नी। जहां पनि हाम्रो असली रुप प्रदर्शन गरेर हुदैन नी त? हैन? कस्तो राम्रो राम्रो लेखिरा' छन् सबले माथितिर। तल हेर्यो, कहां लक्ष्मी माता र पार्बतीमाता लै नै........... हरे शिव शिव।
Read Full Discussion Thread for this article