Posted by: nepesahila May 24, 2006
Calling all SHIVA Bhaktas
Login in to Rate this Post:     0       ?        
हे क्षद्मभेषी बालक, किन त्यस्तो अपशब्द फलाक्दै हिड्छौ? माता, पिता, गुरु र भगवानको आदर गर्न सिक बाबु। तिम्रो उमेरमा सबैलै त्यस्तै हुन्छ तर सबैलै आफ्नो (बे)हाल बताउदै हिड्न पर्दैन बाबु। भोले बाबाले तिम्रो कल्याण गरुन।
Read Full Discussion Thread for this article