Posted by: nepesahila May 24, 2006
Calling all SHIVA Bhaktas
Login in to Rate this Post:     0       ?        
वाह् मोक्ष्य वाह्, तिम्रो महिमा पनि अपरम्पार छ। उत्तम अत्ति उत्तम्। भगवान् शिवका अठार अवतार छन्। १ नकुलीश २ कौशिक ३ गार्ग्य ४ मैत्रेय ५ कौरुष ६ इशान ७ पाराशर्य ८ कपिलाण्ड ९ मनुष्यक १० अपरकुशिक ११ अत्री १२ पिङ्गलाक्ष १३ पुष्पक १४ बृहदार्य १५ अगस्ति १६ सन्तान १७ राशिकर १८ बिध्यागुरु (आफ्नो आचार्य)। यी मध्य तेस्रो अवतार गार्ग्य, अर्थात महर्षि गर्ग चाहिं मेरो बंशको आदि पुरुष हुन्। बम भोले।
Read Full Discussion Thread for this article